सडकमा हुने सानो लार्पबाहीले सयौको ज्यान गएको छ । करौडौं लगानी बालुवामा पानी सरह स्वहा । लक्ष्मण पोखरेल बुटवल । २०६५ सालमा गुल्मीको तम्घासबाट बुटवल आउदै गरेको बसले रिडिबजारमा एक पैदल यात्रुला... Read more
बुटवल भदौ ७ आदिवासी जनजाती महासंघले आव्हान गरेको नेपाल बन्दको दोश्रँे दिन आजपनि यस क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दका कारण लामो तथा छोटदुरीका कुनै पनि सवारी साधन चल्न पाएक... Read more
बुटवल, भदौ ३ बुटवल–१३ कालिकानगरमा रहेको मेगा अटो ईन्टरनेशनल प्रालिले सुजुकी कम्पनीले उत्पादन गरेको नयाँ मोडलका मोटरसाईकलको विक्रि वितरण बुटवलबाट सुरु गरेको छ । सुजुकीले विशेष गरेर युवाहरुका... Read more
बुटवल भदौ २ ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष्ँ अर्जुन रानाभाटले सवारी संचालनमा सरकारले सुरक्ष्ाँ दिन नसके सबै सवारीसाधन सरकारलाई बुझाउने चेतावनी दिनुभएको छ । विभिन्न संघसंगठन... Read more
बुटवल साउन ३२ यस्तो चालक कोही भेटिन्न शिवजी प्रसाद शाह, सवारीधनी रविलाल गुरुङले मेरोमा १६ बर्ष सेवा गरे । हाम्रो कम्पनीमा धेरै टक छन ति टक चलाउने चालकहरु मध्ये लाल बहादुर गरुङ इमान्दार र उत्... Read more
बुटवल साउन ३२ यस क्षेत्रका यातायात ब्यवसायीहरुको संयुक्त भेलाले गत सनिवार नवलपरासीको वासावसाहीमा भएको घटनाको निन्दा र भत्सर्ना गरेको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको आयोजनामा सम्पन्न... Read more
नवलपरासी साउन ३१ नवलपरासीमा आन्दोलनकारीको तोडफोड तथा आगजनीमा परि ट्रक चालकको मृत्यु भएको छ । शनिवार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत वासामा आन्दोलन पक्षधरबाट पश्चिमाञ्चल यातायात व्यवसायी सम... Read more
दिनेश पाण्डे, प्रतिघण्टा ९ सय किलोमिटरको दूरी पार गर्ने जेटबिमानका हामी यात्री करिव ४ हजार किलोमिटरको यात्रा गर्दै थियौ । बिमानका कर्मचारीले दिएको जानकारी अनुसार हामी उक्त दुरी पार गर्न करिव... Read more
बुटवल साउन ३० पश्चिम नेपाल बस व्यवसायी संघ स्वतन्त्र कर्मचारी युनियनको चौथो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । युनियनका अध्यक्ष यज्ञ प्रसाद खनालको अध्यक्ष्ँता एवं मधुसुधन अधिकारीको संचा... Read more





