बुटवल जेठ २२ बिश्व बातावरण दिवसको अवसरमा आईतवार बिहान ७ बजे बुटवलमा साईकल ¥याली हुने भएको छ । बिश्व बातावरण दिवसको अवसर पारेर हुन लागेको साईकल ¥याली बुटवलको ट्राफिक चोकबाट सूरु भई योगीकुटीमा... Read more
डा. धनपति कोइराला राजनैतिक आन्दोलन, परिवर्तन र उपलब्धिहरुमा त नेपाल उपल्लो दर्जामा छ“दै छ । अत्यधिक सडक दुर्घटनाको नेप्से परिसूचक हेर्ने हो भने पनि नेपाल अब्बल श्रेणीमा नै पर्दछ । यति सानो म... Read more
दयानिधी भण्डारी , केन्द्रिय अध्यक्ष साईकल ब्यवसायी महासंघ । जुन ५ अर्थात बिश्व बातावरण दिवस । यहि २३ गते आईतवार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाउने तयारी भईरहेको छ । सन १९७२ देखि बिश्व... Read more
बुटवल जेठ १७ देवदहमा सञ्चालन हुन लागेको ईमरजेन्सी रेस्क्यु सेन्टर व्यवस्थापनका लागी स्थानिय व्यवस्थापन तथा सञ्चालन समिती गठन गरीएको छ । सुरक्षित यात्रा अभियान नेपालको समन्वयमा गठित ९ सदस्यीय... Read more
बुटवल जेठ १२ यातायात व्यवसायी महासंघ ट्रक ब्यवसायी महासंघ ढुवानी व्यवसायी महासंघ तथा यातायात मजदुर संघ संगठनहरुको संयुक्त आब्हानमा बुटवलमा बिरोध र्याली प्रर्दशन गरिएको छ । सवारी तथा यातायात... Read more
सुरक्षित यात्रा अभियानलाई आईएफपीको सदस्यता काठमाण्डौ जेठ १२ सडक दुर्घटना न्युनिकरणर सडक प्रयोगकर्ता यात्रुहरुको सुरक्षामा सक्रिय सुरक्षित यात्रा अभियान नेपाललाई अन्तराष्ट्रिय संगठनको सदस्यता... Read more
बुटवल जेठ ११ सवारी साधनलाई ट्राफिक प्रहरीले लिंदै आएको जरिवाना रकम अत्यधिक वृद्धि गरिएको भन्दै यातायात सम्बद्ध संघ संस्थाहरु आन्दोलित भएका छन् । सरकारले सरोकारवालाहरु संग समन्वय नै नगरी सवार... Read more
डिल बहादुर ढुंगाना लुम्विनी अंचल संयोजक यातायात ब्यवसायी राष्टिय महासंघ यातायात व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन सडकमा गुडाउने सवारी साधन थन्काउनु अनिहरुको बाध्यता रहेको उनिहरुको भनाई छ... Read more
सहमती नहुदा सर्वसाधारणले सास्ती पाउने संकेत भगवती पाण्डे बुटवल जेठ १० ट्राफिक नियम विपरित संचालन हुने सवारी साधनलाई ट्राफिक प्रहरीले लिंदै आएको जरिवाना शुल्क अत्यधिक वृद्धि गरिएको भन्दै याता... Read more
मंगलापुर, जेठ १० । नेकपा एमालेको जनसंगठन नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी राष्ट्रिय मञ्च रुपन्देही अन्तर्गत लुम्बिनी ट्याक्टर समितिको प्रथम इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले खेम गौत... Read more





